साथीहरु तपाइले कम्प्युटर कसरि बन्द गर्नुहुन्छ? के तपाईलाई थाहा छ? हामीले कम्प्युटर धेरै तरिकाले बन्द गर्न सक्छौ. आज म तपाईहरुलाई केहि तेस्तो तरिकाहरु सिकाउन गैरहेको छु...कृपया राम्रो संग हेर्नु होला.
२. run मा click गर्नुहोस (अथवा कम्प्युटरको keyboard बाट direct Win key+r थिच्नुहोस run खुल्छ
३. run मा type गर्नुहोस : shutdown -s -t 00 ( 00 को ठाउमा तपाई आफुले कति समयपछी कम्प्युटर बन्द होस् भन्ने चाहानुहुछ त्यो समय राख्न सक्नुहुन्छ तर समय सेकेन्डमा राखु पर्नेछ जस्तै १ मिनेट पछी बन्द गर्नु परेमा 60)
४. अब Enter थिच्नुहोस
के तपाई आफ्नो कम्प्युटरको "Start Menu" लुकाउन चाहानुहुन्छ? तेसो भय यहाँ जानुहोस.....
पहिलो तरिका
सजिलो गरिका भनेको तपाइको कम्प्युटरको keyboard बाट direct power Button थिच्नुहोस...कम्प्युटर बन्द हुन्छ.दोस्रो तरिका
अर्को तरिका अनुसार normally start menu मा click गर्नुहोस....shutdown मा click गरेर बन्द गर्न सक्नु हुन्छ जुन सबैले सजिलै गर्न सक्छनतेस्रो तरिका
अर्को गरिका भनेको येदी तपाइले Windows XP operation System चलाउदै हुनुहुन्छ भने Win key थिच्नुहोस र छोडिदिनुहोस अनि दुई चोटी U थिच्नुहोस्.चौथो तरिका
१. start menu मा click गर्नुहोस .२. run मा click गर्नुहोस (अथवा कम्प्युटरको keyboard बाट direct Win key+r थिच्नुहोस run खुल्छ

Post a Comment
Post a Comment